कोशी प्रदेशमा सरकार टिकाइरहन एमालेको नयाँ उपाय

कोशी प्रदेशमा एमाले सरकार टिकाइरहन पार्टीले नयाँ उपायको खोजी गरिरहेको छ । सरकार ढाल्ने र नयाँ बनाउने चासो बढिरहेको बेला कोशी प्रदेश सरकार टिकाउने विषयमा एमालेले भने टिकाउने उपाय खोजिरहेको छ । आफू इतर गठबन्धनको सरकार बनाउन र विश्वासको मत लिन जति असजिलो छ त्यो भन्दा केही अनुकूल अवस्थामा एमाले छ । राप्रपाले एमालेको साथ … Continue reading कोशी प्रदेशमा सरकार टिकाइरहन एमालेको नयाँ उपाय